
दलित छात्र/छात्राहरु लाई छात्रवृत्ति वितरण
श्री कन्छु नरप्रताप मा.वि. नकटी रायपुर गा.पा. अध्यक्ष श्री हरेराम यादव ज्यूले दलित छात्र/छात्राहरु लाई छात्रवृत्ति प्रदान गर्नु भयो।
2075-11-23